केन्द्रीय संस्करण

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरी  २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य aLमा गर्ने निर्णय गरेको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.