शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा

बुधबार, ०७ असोज २०७७, १९ : ५०
बुधबार, ०७ असोज २०७७

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरी  २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य aLमा गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप