शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयको बेथितिविरुद्ध नेविसंघको ज्ञापनपत्र

मङ्गलबार, ०६ असोज २०७७, १९ : २२
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयमा बेथिति बढेको भन्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष जगदिस भट्टको नेतृत्वमा गएको नेविसंघ टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका हो ।

कोरोना महामारीका क्रममा विद्यार्थीको शैक्षिक सत्र नै गुम्‍ने खतरा भएकोले तत्काल निर्णायक कदम चाल्‍न पनि नेविसंघले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप