केन्द्रीय संस्करण

डा.गोविन्द केसीको पक्षमा माईतीघरमा प्रदर्शन (फोटोफिचर)

person explore access_timeअसोज ६, २०७७ chat_bubble_outline0

काठमाडौं । डा.गोविन्द केसीका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतघर मण्डलामा डा.केसीका समर्थकले प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा.केसी अलायन्स लगायतका समूहले केसीको सत्याग्रहको पक्षमा प्रदर्शन गरेका थिए ।

केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ ।  डा. केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.