केन्द्रीय संस्करण

जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याइयो

person explore access_timeअसोज ६, २०७७ chat_bubble_outline0
अनसनरत डा केसीलाई एम्बुलेन्समा अस्पताल लगिँदै

काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई मंगबलार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगन्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो । 

पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा केसीले दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय लिएको बताएका छन् । काठमाडौं आएपछि पनि  सत्याग्रह जारी राख्ने केसीले बताएका छन् । 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.