केन्द्रीय संस्करण

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

person explore access_timeअसोज ४, २०७७ chat_bubble_outline0

नेपाली बजारमा आइतबार सुनको मूल्यस्थितर रहेको छ भने चाँदीको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ तर मूल्य उच्च हुँदा कारोबार ठप्प रहेको व्यवसायीहरु बताउँछन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.