बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिपाको देशप्रेम गीत ‘नेपाल प्यारो छ’

आइतबार, ०४ असोज २०७७, ११ : १९
आइतबार, ०४ असोज २०७७

काठमाडौँ – गायिका दिपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्बजनिक भएको छ । 

आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायांकन तथा सम्पादन बिनोद मगरको रहेको छ । 

देशको सौदर्यताको बर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप