केन्द्रीय संस्करण

दीपाको ‘नेपाल प्यारो छ’

person explore access_timeअसोज ४, २०७७ chat_bubble_outline0

काठमाडौँ – गायिका दीपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्वजनिक भएको छ । आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायाँकन तथा सम्पादन विनोद मगरको रहेको छ ।  देशको सौदर्यताको वर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.