मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकलाई कोरोना

शुक्रबार, ०२ असोज २०७७, १९ : ३७
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको  मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको  रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने प्रेस संयोजक भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप