बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिरो मोटर साइकलको ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना

शुक्रबार, ०२ असोज २०७७, १७ : ४६
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नेपालीहरुको महान चाड बडा दशैं र तिहार २०७७ को उपलक्ष्यमा ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ । 

यस योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउने छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप