बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धनुषाको खजुरी आइपुग्यो नेपाली रेल, जनकपुरमा हेर्नेको भीड

शुक्रबार, ०२ असोज २०७७, १३ : ०८
शुक्रबार, ०२ असोज २०७७

धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ । रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ ।

रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ  । उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप