केन्द्रीय संस्करण

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको  छ । भदौ ९ गतेदेखि डा. केसी १९ औँ सत्याग्रहमा बसेका हुन् । 

नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहबारे सरकारले हालसम्म कुनै चासो व्यक्त नगरेको भन्दै ध्यान आक्रमण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिको छ  । 

सरकारलाई डा. केसीका जायज माग वार्ताद्वारा सम्बोधन गर्न संघले आग्रह गरेको छ ।  डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा अनसन थालेका सुरु हुन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.