केन्द्रीय संस्करण

रुपन्देहीमा किशोरको डुबेर मृत्यु

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

बुटवल । रुपन्देहीमा पानीमा डुबेर नवलपरासीका एक किशोरको मृत्यु भएको छ । रुपन्देही देवदह नगर पालिका ३ हात्तीडाँडास्थित रोहिणी खोलामा नवलपरासी सुनवल नगरपालिका ७ अस्नैया बस्ने वर्ष १५ का किशोर करण रानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी दाजुसहित ८ जनाको टोली बनाए पौडी खेल्न गएका थिए । पानीमा बेपत्ता भएपछि स्थानीयहरुले खोजतलास गरेका थिए । अन्ततः उनी मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.