केन्द्रीय संस्करण

गायक दीलिप लामाको ‘आँखाले हेर्छु’ सार्वजनिक

person explore access_timeअसोज १, २०७७ chat_bubble_outline0

काठमाडौं । गायक दीलिप लामाको आँखाले हेर्छु गीतको म्युजिक भिडियो  सार्वजनिक  भएको छ । रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन्।

गीतमा  रोजिना राईको शब्द रहेको छ भने सङ्गीत संयोजन देबेस राईले गरेका छन् । सो भिडियोमा मलाईका बस्नेत, प्रयादीप राई, अनिल  इशा र सुरजको अभिनय रहेको छ । उक्त गीतको भिडियो जगडोल लगायतका बिभिन्न स्थानमा छायाँकन गरिएको हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.