शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गायक दीलिप लामाको ‘आँखाले हेर्छु’ सार्वजनिक

बिहीबार, ०१ असोज २०७७, ०८ : ५९
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । गायक दीलिप लामाको आँखाले हेर्छु गीतको म्युजिक भिडियो  सार्वजनिक  भएको छ । रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन्।

गीतमा  रोजिना राईको शब्द रहेको छ भने सङ्गीत संयोजन देबेस राईले गरेका छन् । सो भिडियोमा मलाईका बस्नेत, प्रयादीप राई, अनिल  इशा र सुरजको अभिनय रहेको छ । उक्त गीतको भिडियो जगडोल लगायतका बिभिन्न स्थानमा छायाँकन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप