शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

बुधबार, ३१ भदौ २०७७, ०७ : २५
बुधबार, ३१ भदौ २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार (भदौ ३१) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप