शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नयाँ सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्ने निर्णय

मङ्गलबार, ३० भदौ २०७७, १९ : ३५
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।  यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ । 

यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको भर्चुअल बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा ३ सदस्य सहभागी हुने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप