शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पानी पिउने बहाना लिएर’ रियाशा भेट्न पुगे दीपक

मङ्गलबार, ३० भदौ २०७७, १२ : ४९
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियो मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । उनी आफैंले संगीतबद्ध गरेको गीत ‘पानी पिउने बहाना...’ सार्वजनिक भएको छ । 
सुमन योञ्जनको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा मोडल दीपक घिमिरे, विशाल रेग्मी, गायक कमलको अलवा अभिनेत्री रियाशा दाहालको अभिनय रहेको छ ।

नितिन चन्दको निर्देशन रहेको भिडियोमा चन्दले नै सम्पादन गरेका हुन् । रुपेश थापाको छायांकन तथा कलर करेक्सन रहेको भिडियो विशाल महराले कोरियोग्राफी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप