केन्द्रीय संस्करण

‘पानी पिउने बहाना लिएर’ रियाशा भेट्न पुगे दीपक

person explore access_timeभदौ ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियो मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । उनी आफैंले संगीतबद्ध गरेको गीत ‘पानी पिउने बहाना...’ सार्वजनिक भएको छ । 
सुमन योञ्जनको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा मोडल दीपक घिमिरे, विशाल रेग्मी, गायक कमलको अलवा अभिनेत्री रियाशा दाहालको अभिनय रहेको छ ।

नितिन चन्दको निर्देशन रहेको भिडियोमा चन्दले नै सम्पादन गरेका हुन् । रुपेश थापाको छायांकन तथा कलर करेक्सन रहेको भिडियो विशाल महराले कोरियोग्राफी गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.