केन्द्रीय संस्करण

उदय र मनिलाको प्रेमिल संवाद ‘एउटा गजल तिम्रो लागि’

person explore access_timeभदौ ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । गायक उदय सोताङ र गायिका मनिला सोताङको स्वर रहेको नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतकार सुरेश वाग्लेको शब्द रहेको गजलमा युगल जोडी उदय र मनिलाको जीवन सार प्रस्तुत गरिएको छ । प्रेमिल शब्दले भरिएको गजलमा उदयले संगीत भरेका हुन् ।

म्युजिक भिडियोमा पनि गायक गायिककै अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.