शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उदय र मनिलाको प्रेमिल संवाद ‘एउटा गजल तिम्रो लागि’

मङ्गलबार, ३० भदौ २०७७, ११ : ०८
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । गायक उदय सोताङ र गायिका मनिला सोताङको स्वर रहेको नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतकार सुरेश वाग्लेको शब्द रहेको गजलमा युगल जोडी उदय र मनिलाको जीवन सार प्रस्तुत गरिएको छ । प्रेमिल शब्दले भरिएको गजलमा उदयले संगीत भरेका हुन् ।

म्युजिक भिडियोमा पनि गायक गायिककै अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप