शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?

मङ्गलबार, ३० भदौ २०७७, १० : २९
मङ्गलबार, ३० भदौ २०७७

आज भदौ ३० गते मंगलबार । नेपाल राष्ट्र बैङ्कको विनियमदर अनुसार आज अमेरिकी डलरको खरिददर ११७.२७ रुपैयाँ रहेको छ भने बिक्रीदर ११७.८७ रहेको छ । यूरोको खरिददर १३९.१६ रुपैयाँ रहेको छ भने बिक्रीदर १३९.८७ रहेको छ ।

त्यस्तै, पाउन्ड स्ट्रलिङको खरिददर १५०.७८ रुपैयाँ रहेको छ भने बिक्रीदर १५१.५५ रहेको छ । उता, यूएईको दिरामको खरिददर ३१.९३ रुपैयाँ रहेको छ भने बिक्रीदर ३२.०९ रहेको छ । मलेसियन रिंगिटको खरिददर २८.३१ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.४५ रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप