बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेल्वे कम्पनीले माग्यो कर्मचारी (सूचनासहित)

सोमबार, २९ भदौ २०७७, १६ : ०७
सोमबार, २९ भदौ २०७७

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेभित्र आवेदन दिन सक्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप