बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाख्रा चराउन गएकी महिलालाई खोलाले बगाउँदा मृत्यु

आइतबार, २८ भदौ २०७७, १६ : ०८
आइतबार, २८ भदौ २०७७

बुटवल । रुपन्देहीको देवदहमा बाख्रा चराउन गएकी एक महिलालाई खोलाले बगाएर मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका–८ कालिका टोल बस्ने वर्ष ६२ की भिमिश्वरा चिदीको बाख्रा चराउने क्रममा घोडाहा खोला तर्दै गर्दा खोलाले बगाएर मृत्यु भएको हो ।  

उनको शवलाई खोलाले बगाई रोहिणी पुल नजिकै पुर्याएको अवस्थामा स्थानीयहरुले फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप