बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार सवा पाँच बजेसम्म खुल्ने

आइतबार, २८ भदौ २०७७, १४ : ४८
आइतबार, २८ भदौ २०७७

सेयर बजार आज (आइतबार) सवा ५ बजेसम्म खुल्ने भएको छ । टीएमएसमा समस्या आएपछि कारोबार स्थगित भएको थियो ।  सो  समस्या समाधान भएकाले अब बजार फेरि सवा २ देखि सवा ५ बजेसम्म खुला रहने सूचना नेप्सेले जारी गरेको छ । 

बिहान ११ बजे नियमित समयमा खुलेको बजार केही बेर कारोबारपछि टीएमएसमा समस्या आएकाले कारोबार रोक्का भएको थियो । नेप्सेको सिस्टममै पटक पटक समस्या आउँदा लगानीकर्ताको सम्पत्ति जोखिममा पर्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप