केन्द्रीय संस्करण

सेयर बजार सवा पाँच बजेसम्म खुल्ने

person explore access_timeभदौ २८, २०७७ chat_bubble_outline0

सेयर बजार आज (आइतबार) सवा ५ बजेसम्म खुल्ने भएको छ । टीएमएसमा समस्या आएपछि कारोबार स्थगित भएको थियो ।  सो  समस्या समाधान भएकाले अब बजार फेरि सवा २ देखि सवा ५ बजेसम्म खुला रहने सूचना नेप्सेले जारी गरेको छ । 

बिहान ११ बजे नियमित समयमा खुलेको बजार केही बेर कारोबारपछि टीएमएसमा समस्या आएकाले कारोबार रोक्का भएको थियो । नेप्सेको सिस्टममै पटक पटक समस्या आउँदा लगानीकर्ताको सम्पत्ति जोखिममा पर्न सक्नेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.