पूनम पाण्डेले प्रेमीसँग गरिन् विवाह, हेर्नुहोस् तस्बिर
आइतबार, २८ भदौ २०७७, १४ : ४४
भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् ।
पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’
स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल अपराधसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
-
सैनिक मञ्च टुँडिखेलमा सेनाले यसरी मनाउँदैछ सेना दिवस
-
घाइते हुँदै च्याम्पियन्स ट्रफीबाट बाहिरिए इङ्ल्यान्डका तीव्रगतिका प्रभावशाली बलर
-
प्रतिनिधिसभा : कसले के भने ?
-
पाँच मिनेटमै चोरी भयो ४८ लाख पाउण्ड पर्ने सुनको कमोड
-
सार्वजनिक सेवालाई कागजरहित बनाइने, ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’मा के छ ?