बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु

शनिबार, २७ भदौ २०७७, ०९ : ५४
शनिबार, २७ भदौ २०७७

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या रहेको थियो

हल कोरोना विशेष अस्पतालमा १६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छन् । भने उनको मृत्युसगै अस्पतालमा मृत्यु हुने संख्या १२ पुगेको छ । शव व्यवस्थपानको तयारी भईरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप