राष्ट्रिय बीमा संस्थानद्वारा नतिजा प्रकाशन (सूचनासहित)
शुक्रबार, २६ भदौ २०७७, १३ : २९
राष्ट्रिय बीमा संस्थानले स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानका अनुसार उम्मेदवारले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अंकका आधारमा नियुक्तिका लागि सिफारिस गरिएको छ । नियुक्तिका लागि आजको मितिले १५ दिनभित्र संस्थानको जनशक्ति विभागमा सम्पर्क गर्नुपर्नेछ ।
सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान