केन्द्रीय संस्करण

राष्ट्रिय बीमा संस्थानद्वारा नतिजा प्रकाशन (सूचनासहित)

person explore access_timeभदौ २६, २०७७ chat_bubble_outline0

राष्ट्रिय बीमा संस्थानले स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानका अनुसार उम्मेदवारले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अंकका आधारमा नियुक्तिका लागि सिफारिस गरिएको छ । नियुक्तिका लागि आजको मितिले १५ दिनभित्र संस्थानको जनशक्ति विभागमा सम्पर्क गर्नुपर्नेछ । 
सूचना हेर्नुहोस्


 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.