बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बीमा संस्थानद्वारा नतिजा प्रकाशन (सूचनासहित)

शुक्रबार, २६ भदौ २०७७, १३ : २९
शुक्रबार, २६ भदौ २०७७

राष्ट्रिय बीमा संस्थानले स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानका अनुसार उम्मेदवारले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अंकका आधारमा नियुक्तिका लागि सिफारिस गरिएको छ । नियुक्तिका लागि आजको मितिले १५ दिनभित्र संस्थानको जनशक्ति विभागमा सम्पर्क गर्नुपर्नेछ । 
सूचना हेर्नुहोस्


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप