शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा ३.९ म्याग्नीच्युडको भूकम्प

मङ्गलबार, २३ भदौ २०७७, १६ : २९
मङ्गलबार, २३ भदौ २०७७

लन्डन । बेलायतमा ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा  उक्त भूकम्प गएको हो । बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायतका क्षेत्रमा  भूकम्पको धक्का महसुस गरिएको थियो । लण्डनको  अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको  भूकम्प मापन गरिएको  भूकम्प मापन केन्द्रले जनाएको छ । घरका सोफाहरू तथा दराजहरु  हल्लिएको स्थानीयहरुले बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप