शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चार वर्षीया बालिकामाथि बलात्कारको ७८ वर्षीय वृद्ध पक्राउ

मङ्गलबार, २३ भदौ २०७७, १५ : ३९
मङ्गलबार, २३ भदौ २०७७

पोखरा । मंगलबार चार वर्षीय बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । 
 पोखरा महानगरपालिका ५ पस्र्याङका ७८ वर्षीय एक  नारायण बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले जानकारी दिए ।
बरालले आफन्त नभएको मौका छोपी लात्कार गरेको बालिकाको परिवारको दावी छ । भाद्र २२ गते परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रबक्ता हमालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप