बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का

सोमबार, २२ भदौ २०७७, १३ : १८
सोमबार, २२ भदौ २०७७

मनिला । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।  युरोपेली भूकम्प मापन केन्द्रकाअनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । -एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप