बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लिवर्टी इनर्जी कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

आइतबार, २१ भदौ २०७७, १७ : २६
आइतबार, २१ भदौ २०७७

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त भएको छ ।

सम्झौतामा लिवर्टी ईनर्जी कम्पनीका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

लिवर्टी ईनर्जीको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायत शेयरधनीहरुको लगत अद्यावधिक सहितको सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप