केन्द्रीय संस्करण

अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

person explore access_timeभदौ २०, २०७७ chat_bubble_outline0

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ ।
 महाकुलुङ ३ का २८ वर्षीया रबिमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी आर्चायले जानकारी दिए ।
उनका अनुसार आज विहान छेस्काम स्वास्थ्य चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राब नरोकिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ ल्याउदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.