शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

शनिबार, २० भदौ २०७७, १८ : १४
शनिबार, २० भदौ २०७७

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ ।
 महाकुलुङ ३ का २८ वर्षीया रबिमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी आर्चायले जानकारी दिए ।
उनका अनुसार आज विहान छेस्काम स्वास्थ्य चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राब नरोकिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ ल्याउदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप