मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा पुनः बढ्दै छ कोरोनाभाइरस, एकैदिन भेटिए सात हजार संक्रमित

शुक्रबार, १९ भदौ २०७७, ०७ : ४२
शुक्रबार, १९ भदौ २०७७

फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् ।

जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार फ्रान्समा कोरोना संक्रमितका कूल ३ लाख ३८ हजार २ सय २० संख्या भेटिएका छन् भने कोभिड–१९ का कारण हालसम्म ३० हजार ७ सय १२ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप