
ADVERTISEMENT
फोटोफिचर
जबरजस्ती रथ तान्न खोजेपछि पुल्चोकमा झडप, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।
निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेक प्रसाद राईले जानकारी दिए । प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
- Sept. 3, 2020, 3:12 p.m. samyakसरकार , सम्बन्धित सरोकारवाला संग निरन्तर छलफल गर्दा , संक्रामक ऐन प्रद्वत प्रक्रिया पुर्याउछु भन्दा समेत बेवास्ता गरेको ले बाध्यता मा उत्रिएको हो देखिएकै छ प्रहरी , पत्रकारं आफ्नो ड्युटी मा खट्दा सामाजिक दुरी कायम गर्न नपर्ने अनि आफ्नो रितीपर्व चलाउन खोज्दा नियमन गरि दबाउन खोज्ने । आफ्नो स्वास्थ्य को कस्लाई चिन्ता हुदैन र अब मास्क लाई दुरी कायम गरि भएपनि गर्न पर्छ , कर्फ्यु नै भएपनि तोड्न तयार हौं।।
- 0 Reply
कमेन्ट गर्नुहोस्
info_outline