शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षा हुने

सोमबार, १५ भदौ २०७७, १७ : ५७
सोमबार, १५ भदौ २०७७

काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्रका लागि मेडिकल काउन्सिलले लिने परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा केन्द्रमा चारैतर्फ दुई दुई मिटरको फरक हुने गरी परीक्षार्थी राखेर परीक्षा लिन दिने निर्णय गरेको हो ।

एउटा हलमा २५ जना सम्म रहने र परीक्षा दिन जानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने निर्णय गरेको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप