शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नीतासँग दुर्गेशको ‘नौ एकाने नौ’

आइतबार, १४ भदौ २०७७, ११ : १७
आइतबार, १४ भदौ २०७७

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक बन्द्री श्रेष्ठको लोकदोहोरी गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । 

कृष्ण केसीको संगीत रहेको गीतमा राजु केसीको शब्द रहेको छ ।

अभिनेत्री नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी र सरोज खतिवडाको अभिनय रहेको गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।

भिडियो:

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप