बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा कोभिड-१९ बाट ६२ हजारभन्दा बढीको मृत्यु

बिहीबार, ११ भदौ २०७७, २० : ०४
बिहीबार, ११ भदौ २०७७

एजेन्सी । मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ । गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ ।

यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो ।  यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप