फूलको थुंगा बहेर गयो..., अलबिदा राष्ट्रकवि ! (फोटोफिचर)
बुधबार, ०३ भदौ २०७७, १० : ४५
काठमाडौं । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उनको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् ।
यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल बुधबार बिहान घिमिरेको निवासमा पुगेर श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली दिएका छन् ।

घिमिरेको १०२ बर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो ।
घिमिरेको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ । राष्ट्रकवि घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रको एक धरोहर गुमाउनु परेको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण