शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि १ लाख नाघ्यो सुनको मूल्य

मङ्गलबार, ०२ भदौ २०७७, ११ : ५९
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ पार गरेको हो । 
यसअघि सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० सम्म पुगेर घट्दै गएकोमा बुधबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य

मंगलबार बढेर १ लाख ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बुधबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप