शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डब्ल्यूएचओले भन्यो कसले धेरै फैलाइरहेका छन् कोरोना ?

मङ्गलबार, ०२ भदौ २०७७, १० : ४८
मङ्गलबार, ०२ भदौ २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइस संक्रमण फैलाउन २० देखि ४० वर्षको उमेर समूहहरुको सबैभन्दा ठूलो हात भएको जानकारी दिएको छ । डब्ल्यूएचओले यीमध्ये धेरैलाई उनीहरु कोरोनाद्वारा संक्रमित छन् भनेर थाहा नै नभएको पनि बताएको छ ।

यो कुरा मंगलबार विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले भनेका हुन् । उनले भने, ‘कोरोना फैलने खतरामा थप वृद्धि भइरहेको छ । यो वृद्धा, बिरामी र जो घना जनसंख्या भएको इलाकामा बस्छन् उनीहरुका लागि थप जोखिमयुक्त भएको छ । ’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप