केन्द्रीय संस्करण

हिमालय एयरलाइसले सार्वजनिक गर्यो नयाँ उद्धार उडान तालिका

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १६ तारेखदेखि उद्धार उडान गरिने एयरलाइन्सले जनाएको छ ।

हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

यस्तो छ उडान तालिका

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.