केन्द्रीय संस्करण

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ । 

यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंककोव्यवसाय विस्तारमा पनि सहयोग  पुग्ने दुबै बैंकले विस्वास लिएका छन ।

कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैङ्किङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.