केन्द्रीय संस्करण

‘झरी’ मा नाजिर र रोशनीको रोमान्स

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयम्को शब्द र संगीत रहेको छ । गीतको भिडियोसमेत बनेको छ ।

जसमा  अभिनेता नाजिर हुसैन र मोडल रोशनी कार्कीको रोमान्स समेटिएको छ ।  निशान काश्यपको निर्देशन रहेको भिडियाको  उत्सव दाहालको छायाँकन रहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.