शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘झरी’ मा नाजिर र रोशनीको रोमान्स

शुक्रबार, ३० साउन २०७७, १६ : ४४
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयम्को शब्द र संगीत रहेको छ । गीतको भिडियोसमेत बनेको छ ।

जसमा  अभिनेता नाजिर हुसैन र मोडल रोशनी कार्कीको रोमान्स समेटिएको छ ।  निशान काश्यपको निर्देशन रहेको भिडियाको  उत्सव दाहालको छायाँकन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप