शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल पाल्पा सडक अवरुद्ध

बिहीबार, २९ साउन २०७७, ०८ : १५
बिहीबार, २९ साउन २०७७

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक बिहिबार बिहानैबाट पहिरोको कारण अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा तिनाउँ गा.पा – ३ तल्लो सिद्धबाबा मन्दिर र जिल्ला पाल्पा तिनाउँ गा.पा. –५ जोरधारा नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको हो । प्रहरीले पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप