मिलनले रितुको यादमा बगाए आँशु
मङ्गलबार, २७ साउन २०७७, १८ : ०७
काठमाडौं । गायक रुबेन अवालेको स्वर रहेको गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियोसमेत बनेको छ । रोशिकको निर्देशन रहेको भिडियोमा मिलन खड्का र रितु पौडेलेको अभिनय देख्न सकिन्छ । भिडियो गीतले ब्यक्त गरेजस्तै प्रेम र बियोगको कथामा देखाउन खोजिएको छ ।
‘तिमी बिना’ मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनामा आधारित गीत हो । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका हुन् भने संगीत स जोल मोक्तानको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने