शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तोलामा ८०० घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

मङ्गलबार, २७ साउन २०७७, १४ : ३५
मङ्गलबार, २७ साउन २०७७

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै मंगलबार तेजावी सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भनेको आकाशिएको छ । मंगलबार चाँदी तोलामा १४३५ रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप