केन्द्रीय संस्करण

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

person explore access_timeसाउन २७, २०७७ chat_bubble_outline0

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ । 
कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा प्रतिष्ठान परिसर भित्र पनि कोरोना संक्रमण देखिएकाले बाध्य भएर सो निर्णय गर्नुपरेको  सहायक निर्देशक डा विकाश साहले जानकारी दिए । 


 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.