बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सडक २’ को फस्टलुक सार्वजनिक

मङ्गलबार, २७ साउन २०७७, १२ : ५२
मङ्गलबार, २७ साउन २०७७

मुम्बई । वरिष्ठ फिल्म मेकर महेश भट्टको फिल्म ‘सडक २’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका सबै क्यारेक्टर रिलिज गरिएको छ । 

फिल्ममा आलिया भट्ट, संजय दत्त र आदित्यराय कपुर देखिएका छन् । फिल्मको पोष्टरलाई फष्टलुकको रुपमा अभिनेत्री आलियाले सामाजिक संजाल मार्फत रिलिज गरेकी हुन् । आज फिल्मको ट्रेलर समेत रिलिज हँुदैछ ।
कोरोनाको कहरका कारण फिल्म ओटीटी प्लेटफर्मबाट सार्वजनिक गरिदैछ । फिल्मको जतिपनि पोस्टर सार्वजनिक भएका छन् । ति सबै एकअर्काे भन्दा फरक रहेको छ ।

फिल्म ‘सडक’ भने १९९१मा रिलिज भएको थियो । जसमा पूजा भट्ट र संजय दत्त मुख्य भुमिकामा रहेका थिए । अहिले निर्माण भएको ‘सडक २’ त्यसैको सिक्वेल हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप