बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार, २६ साउन २०७७, १२ : ४४
सोमबार, २६ साउन २०७७

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 
यस्तै सोमबार तेजावी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै चाँदी पनि घटेर सोमबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४१० रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप