बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७, १५ : ४२
आइतबार, २५ साउन २०७७

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका ३ जना* कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालय सहप्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरे ।

ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति(सीसीएमसी) को टोलीले शुक्रबार  मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो । 

यसअघि संक्रमित संख्या ३ हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छः डेस्क

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप