खोलामा शव फेला
शनिबार, २४ साउन २०७७, ०८ : ५४
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ पुर्तिघाटका ५५ बर्षका बेदबहादुर क्षेत्रीको शव स्थानीय झिसिङ्ग्खोलामा फेला परेको छ ।
साउन २१ गते पुर्तिघाट बजारमा सामान किन्न भनी घरबाट हिँडेका क्षेत्रीको शव फेला परि पोष्ट मार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी केदारराज पन्तले जानकारी दिए ।
त्यस्तै, इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको चुदरी खोलामा एउटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
त्यसमा सवार मदाने गाउँपालिका–२ बाझकटेरिका बिष्णु भुसाल भने सकुशल प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला