केन्द्रीय संस्करण

सेञ्चुरी बैँकद्वारा थ्रीडी सेक्यूअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

काठमाडौं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा भारतको IZealiant Technologies सँगको सहकार्यमा थ्रीडी सेक्यूअर (3D Secure)सेवा प्रारम्भ गरेको छ । 

सो सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्ड, पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षितरूपमा सामान खरिद गर्न सकिन्छ । 

थ्रीडी सेक्यूअर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्यूअर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.